नेपाली लतेस्त news

              नमस्कार दर्सकबिन
                        म प्रभास राई,

आज फेरि तपाईंहरुको साथ नेपाली लेटेशट न्युज,
आज २०७७ साल को पाँचौ  दिन बैशाख ५ गते शुक्रबार  को दिन  तपाई हरु सुननु हुदै छ।

            आज को मुख्य मुख्य समाचार।

लोक्कडाउनको कारणले काम गरेर खाने रोजिरोटीलाई खाद्यान्न को आवश्यकता।

नेपालबाट गयेका युवायुवति हरु छिमेकी देश ईन्डिया  मा काम गरेर बसेका नेपाली हरु घर फर्किनु बस को सुबिधा पाइरहेका छैनन्।

नेपाल सरकारले बितरन गरेको राहत नपाएको दैनिक
जेलादारिमा काम गर्ने मज्दुरहरु को गुनासो।

दैनिक जेलादारिमा काम गर्नेहरु ले लोक्कडाउनको कारणले उनि हरुलाई काम नभएकोले समस्या।

घर देखि  बाहिर काम गर्न गरेको  जनता हरु भन्छन्"हाम्रो घर परिवारको धेरै याद आयो  लोक्कडाउनको कारण ले हामी सङग भएको पैसा पनि  सकियो यति धेरै दिन भयो घर बाट काम गर्नु निस्केको आझै १५ गते  सम्म भन्छन् , हामी कसरी जने पैसा पनि सकिसक्यो आहिले सम्म नेपाल सरकार ले बितरन गरेको राहत  पाएका छैनन्" ।

          यति भन्दै 
                  म प्रभास राई 
                               बिदा माग्नु चाहान्छु।         
                                  धन्यवाद॥
                               जय जय  नेपाल॥

Previous
Next Post »