नमस्कार दर्सकबिन
म प्रभास राई
आज तपाईं हरु हेर्दै हुनुहुँदैछ नेपाली लेटेशट समाचार।
आज २०७७ साल को तेस्रो दिन बैशाख २गते मगल्बार को दिन तपाई हरु सुननु हुदै छ।
आज को मुख्य समाचार
नेपाल मा लोक्कडाउन फेरि १३ दिन थपिएको छ।
बैशाख १५ गते सम्म नेपाल मा लोक्कडाउन घोषणा गरिएको छ।
नेपाल को मोरोङ जिल्ला, केराबरी गाउँपालिका मा
किखुरा फार्म मा राखिएका कुखुराहरुलाई दाना पानीको सुबिधा कम भएको कारणले कुनै ठाउँहरुमा सितैमा दिदैछन भने कुनै फरम मा मरेका कुखुराहरु फ्यालिरहेका छन्।
तसै गरि पढाइको सिलसिला मा गएका नेपाली नागरिकहरू विभिन्न देशमा गएर कोरोना का कारणले कष्टकर भएको छ।
त्यसकारण काम गर्न गएका नेपाली दजु भाइ तथा दिदी बहिनीहरु घर फर्किने क्रम मा बाटो मै अलपत्र परेका छन्
बास्तमा भन्न पर्दा विश्व को जनताहरु आफ्नो काम को कारणले गर्दा अर्को देशमा गएका नागरिकहरूलाई खानु ,बस्नु को सुबिधा पाउन धेरै कठिनाई भएको छ।
बिस्वभरी covid 19 सङ्क्रमित को संख्या सवा १९ लाख नाघेको छ,र १ लाख १९ हजारको मृत्यु भएको छ।
यति भन्दै म प्रभास राई बिदा माग्नु चाहान्छु
धन्यवाद॥
जय जय नेपाल॥

ConversionConversion EmoticonEmoticon