Nepali latest news

 Nepali latest news


नमस्कार दर्सकबिन
म प्रभास राई

आज तपाईं हरु हेर्दै हुनुहुँदैछ  नेपाली लेतेस्त समचार।
आज २०७७ साल को पहिलो दिन बैशाख १ गते सोमबार को दिन  तपाई हरु सुननु हुदै छ
 



    
                आज को ताजा समचार।

 सम्पुर्ण जनता हरु लोक्कडाउन को कारण गर्दा  नयाँ साल घर मै बसेर मनाइ रहेका छन्। साथ् साथै कोरोना सङ्क्रमक बिरामी हरु को सङ्ख्या बदिरहेको छ। यसै कारण यस पलि को नयाँ साल खसै रमैलो भएको छैन।

            लोक्कडाउनमा हेपिये जनताहरु


लोक्कडाउनको कारणले  गर्दा जनताहरु समस्यामा परेका छन्।
दैनिकी खाद्यान्न पदर्थ हरु समयमा प्रप्त गर्न नसक्नुको कारण गरिब दुखिहरुको जीवनम धेरै परिवर्तन आएकोछ।
गरिब हरु भन्छन् -"कोरोनाले चैइ होइन भोक्मरीले चैइ हाम्रो ज्यन जाने सम्भावना बढी छ।पसल हरु मा सबै सामान हरु को मुल्य हरु दोबर भाउमा बिक्री गरिरहेका छन्।"
यस भनाईअनुसार  बिक्रीकर्ता हरु ले लोक्कडाउनको धेरै  फाइदा उठाई रहेकाछन्।
यस्तो सङ्कटकालिन समयमा सबै मिलि समस्याको समाधान गर्नु को साटृा गरिब दुखी हरु लाई  लुट्ने काम गरिरहेको छन्।
               यति भन्दै म प्रभास राई  बिदा माग्नु चाहान्छु       
                                     धन्यवाद॥
                                जय जय  नेपाल॥
Oldest

2 comments

Click here for comments
April 13, 2020 at 3:49 PM × This comment has been removed by a blog administrator.
avatar